काठमाडौँ महानगरभित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक सत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा … Continue reading काठमाडौँ महानगरभित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति